34.1 C
Kalaiya

Wednesday, September 10, 2025
spot_img
34.1 C
Kalaiya
Wednesday, September 10, 2025

बारामा ट्रयाक्टरको ट्यांकीबाट ब्राउन सुगर बरामद, २ जना पक्राउ

spot_img
spot_img

कलैया, २८ चैत। बारा प्रहरीले अबैध लागुऔषध खैरो र सेतो ब्राउन सुगर सहित २ जना भारतीयलाई पक्राउ गरेको छ।

Advertisement

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले फेटा गाउँपालिका वडा नं ३ चौतरा स्थितमा घोडासाहनबाट ना ३ त ४७१४ नम्बरको ट्याक्टरको ट्यांकीमा लुकाई छिपाई ल्याउदै गरेको १५८ ग्राम ९१० मिली ग्राम अबैध लागुऔषध ब्राउन सुगर बरामद गरेको हो।

Advertisement

पक्राउ पर्नेमा भारतको शिवनगर इनर्वा पन्चायत पुर्वी चम्पारन वडा नं २ बस्ने ३२ वर्षिय टुटु अंसारी र ३० वर्षिय टुटु कुमार रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर