Saturday, September 26, 2026

सुवर्ण गाउँपालिकाका अध्यक्ष यादवद्वारा विद्यालय भवन शिलान्यास

Advertisement
Advertisement

कलैया,०७ वैशाख । बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले चार कोठे विद्यालय भवनको शिलान्यास गरेका छन्।

सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दिया औरैयामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आइतबार एक समारोहबीच अध्यक्ष यादवले विद्यालय भवनको शिलान्यास गरेका हुन् । विद्यालय भवनको शिलान्यास गर्दै अध्यक्ष यादवले भवनको अभाव झेलिरहेको आफ्नो गाउँको विद्यालयको अब कायापलट हुने बताएका छन्।

उक्त शिलान्यास कार्यक्रममा वडा न.४ का वडा अध्यक्ष झकड प्रसाद यादव,४ का वडा सदस्यहरु,निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादव र नेपाली काङ्ग्रेस पार्टीका नेता रामनरेश प्रसाद यादव पालिकाका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर