Wednesday, July 22, 2026

सुनको मुल्य बढयो, कतिमा हुदैछ कारोबार ?

कलैया, १४ बैशाख । आज सुनको मुल्य सामान्य बढेको छ।

आइतबार सुनको मूल्य प्रति तोला एक सय रुपैयाँले बढेर एक लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। शुक्रबार तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर