Tuesday, July 21, 2026

५ सयले बढ्यो सुनको मुल्य

कलैया, १६ वैशाख। आज मंगलबार सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मुल्य स्थिर रहेको छ । प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर