Wednesday, July 22, 2026

आज सुनको मुल्य स्थिर

कलैया, १९ बैशाख ।  आज सुनको मुल्य स्थिर रहेको छ। सुनको मुल्य शुक्रबार ( आज ) पनि बिहीबार झै तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मुल्य १५ रूपैयाँले बढेको छ। चाँदीको मुल्य तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर