Saturday, September 26, 2026

रियाजुल इस्लामको अध्यक्षता ३५ सदस्यीय खेलकुद समिति गठन

Advertisement
Advertisement

कलैया, २६ बैशाख। अखिल नेपाल खेलकुद महासंघ बाराको दोस्रो अधिवेशनबाट अध्यक्षमा रियाजुल इस्लाम चयन भएका छन्। कलैयाको देवकी धर्मशाला शुक्रबार आयोजित दोस्रो जिल्ला अधिवेशनबाट इस्लाम चयन भएका हुन्।

यस्तै उक्त अधिवेशनबाट उपाध्यक्षमा प्रशान्त ढुङ्गेल, सचिवमा संदिप गुप्ता, कोषाध्यक्षमा जितेन्द्र गुप्ता, सदस्यमा उमा शंकर चौधरी, बृजकिशोर सहनी, दिपक राम, एलेक्स सहनी, समर मगर, मुकेश चौधरीलगायत ३५ सदस्यीय खेलकुद समिति गठन भएको हो।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका बारा जिल्ला इन्चार्ज अनिल श्रेष्ठ,अखिल नेपाल खेलकुद महासंघ प्रदेश संयोजक मुकेश साह, रमेश साह, आबिद अंसारी, सुनिल कुशवाहा, भिकारी साह, अखिल क्रान्तिकारी बाराको अध्यक्ष संदिप यादव लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमको संचालन एवम् उद्घोषण मोहित चौधरीले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर