28.2 C
Kalaiya

Saturday, June 7, 2025
28.2 C
Kalaiya
Saturday, June 7, 2025

spot_img

बाराको दुई पालिकाको दुई गाउँमा आगलागी

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २६ बैशाख। बाराको दुई गाउँपालिकाको दुई फरक-फरक गाँउमा आगलागी भएको छ। आगलागी हुने पालिकाहरुमा देवताल गाउँपालिका र परवानीपुर गाँउपालिका रहेको छ।

Advertisement
Advertisement

देवताल गाउँपालिकाको वडा नं ७ रामपुरवा स्थित एक घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुदाँ घर, अन्नपात र लत्ताकपडा गरी १ लाख १० हजार रूपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

Advertisement

यस्तै परवानीपुर गाँउपालिका वडा नं ३ लिपनिमल स्थित अन्नपूर्ण मेडिटियर (घ्यु उत्पादन) गर्ने फ्याट्रीमा बोईलर मेसिनको मोटरको तारमा बिजुलीको तार सर्ट भई आगलागी हुदाँ बोईलर मेसिन जलेर पुर्ण रुपमा क्षति भएको र क्षतिको मुल्य यकिन गर्न नसकिएको प्राधिकरणले जनाएको हो।

रामपुरवाको आगलागी प्रहरी, दमकल र स्थानिय तथा लिपनिमलको आगलागी इलाका प्रहरी कार्यालय परवानीपुर तालुक इलाका प्रहरी कार्यालय प्रसौनको टोली, दमकल र स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिईएको हो।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर