35.8 C
Kalaiya

Friday, June 6, 2025
35.8 C
Kalaiya
Friday, June 6, 2025

spot_img

सर्लाहीमा २ ठाउँमा आगलागी हुदाँ १६ लाखभन्दा बढीको क्षति 

spot_img
spot_img
spot_img
Advertisement

मलंगवा, २८ बैशाख। सर्लाहीको २ ठाउँमा आगलागी हुदाँ १६ लाख ५० बराबरको क्षति भएको छ।

Advertisement
Advertisement

मलंगवा नगरपालिका वडा नं ७ स्थित एउटा घरमा चुलोबाट आगलागी हुदाँ घर पूर्ण रुपमा जलि नष्ट भएको र नजिकैको एउटा घरमा समेत आशिंक आगलागी हुदाँ ८ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

Advertisement

यस्तै सर्लाहीको बागमती नगरपालिका वडा नं ३ तिनधरिया टोल स्थित एउटा घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुदाँ अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलि नष्ट हुदाँ ८ लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

आगलागीलाई प्रहरी, दमकल र स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिईएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर