Sunday, July 19, 2026

सुनचाँदी मुल्य घट्यो , कतिमा हुदैछ कारोबार ?

काठमाडौं, १५ जेठ । बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८ सयमा कारोबार भइरहेको छ ।

गत बुधबार सुन तोलाको १ लाख ८९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । साथै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर