21.1 C
Kalaiya

Monday, October 13, 2025
spot_img
21.1 C
Kalaiya
Monday, October 13, 2025

सुन तोलामा २५ सय रूपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

spot_img
spot_img

कलैया, ३ असार । आज सुनको मूल्य घटेको छ ।

Advertisement

आज सुन प्रतितोला २५ सय रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर