37.1 C
Kalaiya

Sunday, July 13, 2025
37.1 C
Kalaiya
Sunday, July 13, 2025

spot_img

चट्याङ लागेर एक महिलाको मृत्यु

spot_img
spot_img
spot_img
Advertisement

बारा, १४ असार । सर्लाहीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ ।

Advertisement
Advertisement

आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती नगरपालिका-१ मिलनचोक घर भएकी ६४ बर्षिया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो।

Advertisement
Advertisement

चट्याङ लागेर गम्भीर घाईते भएकी मगरको वागमतीमै सामान्य उपचार पछि थप उपचारको लागि नारायणी  अस्पताल बिरगंज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर