19.3 C
Kalaiya

Tuesday, March 18, 2025
19.3 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

सहजनाथ साझेदारीको अध्यक्षमा भुनेश्वर धामिलाई समर्थन गर्ने काङ्ग्रेस र एमाले बिच सहमति

spot_img
spot_img

साजिर मन्सूर
बारा, १६ असार । सहजनाथ साझेदारी बन ब्यवस्थापन समिती मधुबन बारा को हुन लागेको निर्वाचनमा करैयामाई गाउपालिकाका पुर्व अध्यक्ष भुनेस्वर धामिलाई अध्यक्ष पदमा र एमालेका लक्ष्मी यादवलाई उपाध्यक्ष पदमा निर्वाचित गराउन काङ्ग्रेस र एमाले बिच तीन बुँदे सहमति भएको छ ।

यहि असार २२ गते हुन लागेको निर्वाचन मा सन्युक्त प्यानल बनाउन काङ्ग्रेस र एमाले बिच तीन बुन्दे सहमति भएको छ, सहमति अनुसार काङ्ग्रेस र एमाले एक ढिक्का भएर सन्युक्त प्यानल लाई निर्वाचित गराउने सहमती भएको काङ्ग्रेस बाराका सचिव राजेश रौनियारले जानकारी दिए ।

सहमति अनुसार अन्य बाकी पदमा मिलाएर अघि बढने सहमति भएको जानकारी काङ्ग्रेस जिल्ला सचिव रौनियारले जनाएका छन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर