24.5 C
Kalaiya

Tuesday, September 16, 2025
spot_img
24.5 C
Kalaiya
Tuesday, September 16, 2025

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार

spot_img
spot_img

काठमाडौं,१२ मङ्गसिर । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

Advertisement

न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो । पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेशसमेत जारी गरेको छ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रसाईंले फेसबुक मार्फत पोष्ट गरेका थिए । त्यस पछि प्रहरीले प्रारम्भिक रुपमै अनुसन्धान गर्दा अफावाह फैलाएको भन्दै पक्राउ गरेको थियो । उनी माथि साईबर अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर