काठमाडौं,०८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् ।
आज एक सुचना जारी गर्दै संघीय संसद् सचिवालयले लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।