26.7 C
Kalaiya

Friday, March 21, 2025
26.7 C
Kalaiya
Friday, March 21, 2025

spot_img

बारामा दुर्घटना परी एक पैदल यात्रीको मृत्यु

spot_img
spot_img

कलैया, ९ पुस । बारामा सवारी दुर्घटना परी एक पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको बारागढी गाउँपालिका २ मा पिकअपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको जनाईएको छ ।

पिकअपको ठक्करबाट स्थानीय मृत्यु हुनेमा ७२ वर्षीय कबित्री देबी महराको मृत्यु भएको हो । उनलाई दौर्वाबाट मलाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च २८१० नम्बरको पिकअप गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट घाईते भएकी महरा घाईते भएकी थिईन् ।

गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको बाराप्रहरीले जनाएको छ । ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर