30.3 C
Kalaiya

Wednesday, September 3, 2025
spot_img
30.3 C
Kalaiya
Wednesday, September 3, 2025

लागूऔषध सहित बाराका एक जना हेटौंडाबाट पक्राउ

spot_img
spot_img

बारा,१२ पुस । मकवानपुरमा प्रहरीले अवैध लागूऔषध खैरोहेरोइन सहित बारा जिल्लाका एक गरि दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा  बाराको विश्रामपुर गाउँपालिका ८ नकाटुवा टोल बस्ने २१ वर्षका शेख आजाद र हटिया दाविलेका ३२ वर्षका विदनकुमार भुजेल रहेका छन् ।

Advertisement

हेटौँडा उपमहानगर- १७ दाविलेबाट खैरोहिरोइन सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । उनीहरुको साथबाट २ ग्राम ५४० मिलिग्राम खैरोहेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

लागूऔषधसहित पक्राउ परेका दुई जना लाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर