22.7 C
Kalaiya

Tuesday, March 18, 2025
22.7 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

तोलामा ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य

spot_img
spot_img

काठमाडौं,२५ पुस । आज सुनको मुल्य तोलामा ८ सयले बढेको छ ।

प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भ​एको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । प्रतितोला आज १८ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर