Wednesday, September 9, 2026

रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश

Advertisement
Advertisement Advertisement

काठमाडौँ,२५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।

सूर्यदर्शन सहकारीको बचतकर्ताको रकम अपचलनको अभियोग लागेका लामिछानेलाई थुनछेक बहस सकिएपछि अदालतले आदेश दिएको हो ।

न्यायाधीश नीतिज राईको इजलासले उनलाई पुर्पक्षमा नपठाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर