- Advertisement -



बारा,१७ माघ ।आज सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य बिहीबार ३० रुपैयाँले बढेर तोलामा १ हजार ८ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्