Wednesday, September 9, 2026

रवि लामिछानेविरुद्ध बहस गर्न बारा जिल्लाका सरकारी वकिल चितवनमा

Advertisement
Advertisement Advertisement

बारा,२४ माघ। चितवनको साहारा सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न बारा जिल्ला सहित ३ जिल्लाको सरकारी वकिलहरूलाई चितवन पठाइएको छ।

बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पंगेनीलाई चितवन पठाईएको हो।

महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला जिल्ला न्यायधिवक्ता पठाईएको जनाएको छ। न्यायाधीश दयाराम ढकालको इलाजासमा थुनछेक बहस जारी छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर