Sunday, July 19, 2026

रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

बारा,२४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

बिहीबार न्यायाशीध दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

लामिछानेविरुद्ध साहारा सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालय चितवनले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर