22.7 C
Kalaiya

Wednesday, March 19, 2025
22.7 C
Kalaiya
Wednesday, March 19, 2025

spot_img

बारामा ९ विगाहा खेतमा लगाइएको अवैध लागु औषध गाँजा खेती नष्ट

spot_img
spot_img

बारा, २५ माघ। बारा प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा खेती नष्ट गरेको छ।

९ विगाहा खेतमा लगाइएको अवैध लागु औषध गाँजाको करिब एक लाख ८० हजार बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी गाउँ र नयाँ वस्तिमा लगाइएको पाँच विगाहामा करिब एक लाख गाँजाको बोट नष्ट गरिएको छ।

यस्तै ईलाका प्रहरी कार्यालय निजगढले वडा नम्बर १२ र १३ मा ४ विगाहा गाँजा खेती नष्ट गरेको छ। क्रिब ८० हजार गाँजाको बोट नष्ट गरिएको सापकोटाले बताए।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर