Thursday, September 3, 2026

बाराको जीतपुरमा ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञ हुने

Advertisement
Advertisement Advertisement

बारा, २७ माघ। बाराको जीतपुरमा ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञ हुने भएको छ ।

गायत्री तिर्थ शान्तिकुंज हरिद्धारको मार्गदर्शन र जीतपुरसिमरा हिन्दु समाजको आयोजनामा जीतपुरस्थित बंगालीबाबा युग धर्मआश्रम केराढोकामा उक्त गायत्री महायज्ञ हुने छ।

जीतपुरसिमरा हिन्दु समाज महायज्ञ प्रचारप्रसार समितिका अध्यक्ष संतोष कुशवाहाका अनुसार फागुन १५ देखि १८ गते सम्म महायज्ञ हुने छ। महायज्ञको लागी तयारी भैरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर