Thursday, September 3, 2026

सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै प्रदर्शन

Advertisement
Advertisement Advertisement

बारा, २७ माघ। सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै बिरोध गर्दै प्रदर्शन भएको छ ।

काठमाडौंको माईतीघर मण्डलामा आज भएको प्रदर्शनमा जनताको मुख नथुन, सरकारले मुख थुन्दैछ, सामाजिक सञ्जाल विधेयक, २०८१ नियमनको आवरणमा नियन्त्रण जस्ता प्लोकार्ड लिएर प्रदर्शन भएको हो।

अनलाइन टिभी पत्रकार संघ नेपालको अग्रसरतामा प्रदर्शन भएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर