Saturday, July 18, 2026

प्रहरीलाई कुट्ने ४ चार जना पक्राउ

बारा, २८ माघ। तनहुँमा प्रहरीलाई कुटपिट गर्ने ४ जना पक्राउ परेका छ्न।

व्यास नगरपालिका वडा नम्बर ५ स्थित पर्यटकीयस्थल मानङकोटमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नम्बर ४ निवासी रोशन गुरुङ,जेम्स गुरुङ,सुजल गुरुङ र व्यास नगरपालिका वडा नम्बर १ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए। उनका अनुसार उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर