Sunday, July 19, 2026

बाराको जीतपुरसिमरा उपमहानगरका मेयर कम्बोडिया उडे

बारा,२८ माघ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल उपमेयरलाई कार्यवाहकको जिम्मेवारी दिएर बिदेश भ्रमणमा निस्किएका छन् ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट थाइ एयर एशियाको विमानमार्फत मेयर पौडेल सहित वडा नं २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष इश्वर केसी, जितपुर सिमराका एकिकृत मार्क्सवादी लेनिनवादी (एमाले) का युवा नेता इश्वर थपलिया ब्यक्तिगत भ्रमणमा आईतबार कम्बोडियाका लागी प्रस्थान हुन् ।

मेयर पौडेलले आईतबारबाट लागु हुनेगरी उपमेयर भोला प्रसाद अधिकारीलाई कार्यवाहकको जिम्मेवारी दिएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर