Thursday, September 3, 2026

मधेसका मुख्यमन्त्री सिंह भन्छन, कर्मचारीको तलब भत्ता बढाइए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ

Advertisement
Advertisement Advertisement

बारा,२८ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहंले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब सुविधा बढाउनुपर्ने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन। उनले भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित निकायले कडाइका साथ लाग्नुपर्ने बताएका छ्न।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिहंले शिक्षा, स्वास्थ्य, उद्योग, खानेपानीलगायत प्रत्येक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको बताए । उनले राजस्व छलीका घटनालाई न्यूनीकरण गर्दै आर्थिक पारदर्शिता सुनिश्चित गर्न आवश्यक रहेको समेत बताएका छ्न।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर