Sunday, July 19, 2026

छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बारा,२८ माघ । जिल्ला अदालत रुपन्देहीले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका थुनामा राख्ने आदेश दिएको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा थुनछेक बहस पछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउने आदेश दिएसँगै उनी कारागार चलान भएका छन् ।

सोहि सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

सुप्रिम सहकारी ठगीमा २२ जनाविरुद्ध पूरक मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर