28.2 C
Kalaiya

Tuesday, August 26, 2025
spot_img
28.2 C
Kalaiya
Tuesday, August 26, 2025

केआईआईटी का विद्यार्थीहरु बिरगंज हुँदै नेपाल आइपुगे

spot_img
spot_img
spot_img

बारा,७ फागुन । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयबाट निकालिएका नेपाली बिद्यार्थीहरु  रक्सौलसम्म आइपुगेका छन ।

Advertisement

करिब ५० भन्दा बढी नेपाली विद्यार्थीहरु आफ्नो घर फर्किएका हुन । उनीहरूलाई वीरगञ्जस्थति साउथ जोन विद्यालयको समन्वयमा वीरगञ्जदेखि बारा जिल्लाको  विभिन्न स्थानसम्म पुर्‍याइएको छ ।

Advertisement

साउथजोन सेकेन्डरी स्कुलले आफ्नो २ वटा बस विद्यार्थीहरूलाई घर पुर्याउन उपलब्ध गराएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर