33.4 C
Kalaiya

Sunday, March 23, 2025
33.4 C
Kalaiya
Sunday, March 23, 2025

spot_img

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

spot_img
spot_img

बारा,११ फागुन । आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ३ सयले बढेर तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ 

आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर