32.8 C
Kalaiya

Tuesday, April 22, 2025
32.8 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

बारामा आजको एसईई परिक्षामा ९ सय भन्दा बढि बिद्यार्थी अनुपस्थित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

कलैया,१२ चैत : बारामा एसईई परीक्षाको विज्ञान विषयमा आठ हजार सात सय दुई जना परिक्षार्थी सहभागी भएका छन् ।

जसमा छात्रा ४ हजार ४ सय २८ र छात्र ४ हजार २ सय ७४ संख्या परीक्षार्थी परीक्षामा सहभागी भएका हुन् ।

चौथो दिनको विज्ञान विषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। जम्मा ९ सय ८४ (छात्रा ४ सय १ र छात्र ५ सय ८३ संख्या) परीक्षार्थी परीक्षामा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख उपसचिव निमप्रकाश सिंह राठौरले जानकारी दिएका हुन्।

परीक्षालाई व्यवस्थित,मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पु-याउने केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्ष,निरीक्षक,अनुगमनकर्ता,सुरक्षाकर्मी,नागरिक समाज,पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरुलाई विज्ञप्तिमा धन्यवाद व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर