37.1 C
Kalaiya

Sunday, July 13, 2025
37.1 C
Kalaiya
Sunday, July 13, 2025

spot_img

लाखौं रुपैयाँ बराबरको सामानसहित ट्रक बारा प्रहरीको नियन्त्रणमा

spot_img
spot_img
spot_img
Advertisement

कलैया,२० चैत : बारा प्रहरीले ३५ लाख ६४ हजार दुई रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

Advertisement
Advertisement

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. ०१ पथलैया चौक स्थितमा प्रहरी चौकी पथलैयाबाट खटिएको चेकिङ टोलीले सो सामान बरामद गरेको हो।

Advertisement
Advertisement

विराटनगरबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ७ ख २४२१ नम्बरको ट्रकलाई शंका लागी जाँच गर्दा बिल बिजक भन्दा बढी ३५लाख ६४ हजार दुई रुपैयाँ बराबरको खुद्रा सामानहरु(जुता,चप्पल,डाईफर,स्टशनरी सामान) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

उक्त सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रवक्ता पण्डितले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर