26.9 C
Kalaiya

Tuesday, April 22, 2025
26.9 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

एकैदिन ५ हजार ७ सयले बढ्यो सुनको मुल्य

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

कलैया, २८ चैत । आज सुनको मुल्य ५ हजार भन्दा बढिले बढेको छ ।

बिहिवार सुन तोलाको ५ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर बढेर १९ सय रुपैयाँमा कारोबार महासंघले भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर