30 C
Kalaiya

Wednesday, July 2, 2025
30 C
Kalaiya
Wednesday, July 2, 2025

spot_img

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०२ वैशाख । मधेस प्रदेश सरकारले आज प्रदेश भर सार्वजनिक बिदा दिएको छ। तराई मधेशका जिल्लामा आज हर्षोल्लासका साथ मनाइने जुडशीतल पर्वको अवसरमा प्रदेश सरकारले वैशाख २ गते ( आज ) सार्वजनिक बिदा दिएको हो।

Advertisement
Advertisement

बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिंचित गरी वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने आशीर्वाद दिँदै जुडशीतल पर्व मनाउने गरिन्छ ।

Advertisement
Advertisement

जुडशीतल पर्व आज रुखबिरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखबिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर