Wednesday, September 9, 2026

सुनचाँदी मुल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

Advertisement
Advertisement Advertisement

कलैया, ०२ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ।

मंगलबार १७ सय रुपैयाँले घटेर तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ। प्रतितोला चाँदी १९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर