Saturday, September 12, 2026

कांग्रेस महामन्त्री गगन थापा बारामा

Advertisement
Advertisement Advertisement

कलैया, ०३ वैशाख। नेपाली कांग्रेसका महामन्त्री गगन थापा बारा आएका छन। उनी केहिबेर अघि सिमरा विमानस्थमा अवतरण गरेका हुन।

सिमरा विमानस्थलमा ठुलो संख्यामा उपस्थित भएका नेता तथा कार्यकर्ताले उनलाई बुधबार बिहान स्वागत गरेका हुन्। नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई उद्घाटन गर्न थापा बारा आएका हुन । उक्त सम्मेलन जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को वडहर्वा खेल मैदानमा हुदैछ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर