Saturday, September 12, 2026

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

Advertisement
Advertisement Advertisement

बारा, २७ भदौ । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएई सामु जितका लागि ३१४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाउँदै युएईलाई ३१४ रनको विजयी लक्ष्य दिएको हो।

नेपालका ब्याटरहरूले सम्हालिएर प्रदर्शन गर्दै पूरै ५० ओभर ब्याटिङ गरी टोलीलाई चुनौतीपूर्ण योगफलसम्म पुर्याए। उपाधि जित्दै एसिया कपमा स्थान बनाउने होडमा रहेको नेपाल अब आफ्नो उत्कृष्ट बलिङमार्फत युएईलाई रोक्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर