Saturday, September 26, 2026

बाराबाट १० जना प्रहरी निरिक्षकहरुको सरुवा (विवरण सहित)

Advertisement
Advertisement

कलैया, ११ बैशाख। नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विका विभाग नक्सालले महानिरीक्षकको बैशाख १० गतेको निर्णयानुसार बारा जिल्ला सहित देशभरका प्रहरी निरिक्षकहरुको सरुवा गरेको छ। यहाँ बारा जिल्लामा आउने र जाने प्रहरी निरिक्षकहरुको नाम दिइएको छ।

सरुवा भई जाने प्रहरी निरिक्षक (इन्सपेक्टर) हरुको नामवली: १. बाबुकृष्ण पुडासैनी, जिल्ला प्रहरी कार्यालय बारा शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा,

२. नीरु दुवाल,जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ,

३. ध्रुव नारायण श्रेष्ठ, ईलाका प्रहरी कार्यालय बारागढी,

४.किसन बस्नेत, ईलाका प्रहरी कार्यालय कोल्हवी,

५. केशव कुमार कटुवाल, ईलाका प्रहरी कार्यालय सिमरा,

६. नबिन राई, ईलाका प्रहरी कार्यालय सिम्रौनगढ,

७. पावल सिं लामा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्याल पथलैया,

८. सुमित कुशवाहा, ईलाका प्रहरी कार्यालय निजगढ,

९. सुरेश राज भट्ट, ईलाका प्रहरी कार्यालय प्रसौनी,

१०. कमल नेपाली, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया।

सरुवा भई आउने प्रहरी निरिक्षक (इन्सपेक्टर) हरुको नामवली: १. प्रकाश खड्का, जिल्ला प्रहरी कार्यालय बारा अपराध नियन्त्रण तथा अनुसन्धान शाखा,

२. कुसुम नायक, ईलाका प्रहरी कार्यालय बारागढी,

३. टुपेन्द्र श्रेष्ठ, ईलाका प्रहरी कार्यालय प्रसौनी,

४. उमाशंकर प्रसाद शाह, ईलाका प्रहरी कार्यालय सिमरा,

५. जिवन लामिछाने, ईलाका प्रहरी कार्यालय निजगढ,

६. दिपक केसी, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ,

७. पवन पर्छाई, ईलाका प्रहरी कार्यालय सिम्रौनगढ,

८. निरंजन मिश्र, ईलाका प्रहरी कार्यालय कोल्हवी,

९. सोभन विक्रम लामा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्याल पथलैया।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर