Tuesday, July 21, 2026

सुनको मुल्य एक हजार रूपैयाँले घट्यो

कलैया, १२ बैशाख । शुक्रबार सुनको मूल्य घटेको छ ।

आज एक हजार रूपैयाँले घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर दुई हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर