Wednesday, September 9, 2026

एकैदिन सुनको मुल्य ४ हजार ६ सय घट्यो

Advertisement
Advertisement Advertisement

कलैया, १८ वैशाख। बिहीबार एकैदिन सुनको मुल्य तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ ।

आज सुन प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मुल्य तोलामा ५० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। बुधबार प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर