31.8 C
Kalaiya

Monday, June 2, 2025
31.8 C
Kalaiya
Monday, June 2, 2025

spot_img

अध्यादेश असफल भए पनि भूमिसम्बन्धी बिधेयक यसै बर्ष पारिते गरिने

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं । सरकारले भूमिसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने भएको छ।

Advertisement
Advertisement

 अध्यादेशवाट ल्याउँदा असफल भएकाे साे बिधेयक आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममार्फत यसै बर्ष पारित गरिने जनाएकाे ।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने जनाएका छन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर