Wednesday, September 9, 2026

१२ औं सम्पदा संरक्षणको अवसरमा शंकराचार्य गेटसम्म पद यात्रा, महानगरलाई डस्टविन सहयोग (तस्वीरहरु सहित)

Advertisement
Advertisement Advertisement

वीरगन्ज, २० बैशाख। एनएमबी बैंक मधेश प्रदेश विभाजन शाखाले १२औं सम्पदा संरक्षणको अवसरमा आफ्नो बैंकको शाखा देखी नेपालको प्रवेशद्वार सम्म पद यात्रा निकालेको छ।

शाखाले समाजिक उतर दायित्व अन्तरगत विहान साढे ६ बजेदेखि ८ बजेसम्म निकालेको पद यात्रामा सम्पदाको संरक्षणको विषयमा नाराबाजी गरेको थियो।

“सम्पदा हेरचाह हाम्रो जिम्मेवारी, वातावरण संरक्षण हाम्रो आवश्यकता” भन्ने नाराकासाथ निकालिएको मधेश प्रदेश पद यात्रामा शाखाले वीरगन्ज महानगरपालिकालाई डस्टबिन सहयोग गरेको थियो।

शाखाले वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, सरसफाई प्रमुख, प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सरसफाई सामग्री हस्तान्तरण गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर