Saturday, September 26, 2026

घरको बत्ती अवरुद्ध हुदाँ इमर्जेन्सी सेवाको लागि कसलाई सम्पर्क गर्ने? (सम्पर्क नम्बर सहित)

Advertisement
Advertisement

कलैया, ३१ बैशाख। नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले प्रदान गर्ने महत्त्वपूर्ण तथा इमर्जेन्सी सेवाको लागि सम्पर्क नम्बर जारी सार्वजनिक गरेको छ।

प्राधिकरणले घरबत्ती अवरुद्ध भएमा मर्मत गर्नका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्पर्क गर्न सकिने नम्बर सार्वजनिक गरेको हो।

कलैया फ्युज सेवाको लागि ०५३५५०१४४, ९८१११०००८७ (हृदेश महतो) र ९८१५२८६०१७ (चन्द्रशेखर प्रसाद), कोल्हवी फ्युज सेवाको लागि ९८४५३१३१३४ (सागर साह), बरियारपुर फ्युज सेवाको लागि ९८४५८०९११७ (कमोद महतो), गंजभवानीपुर फ्युज सेवाको लागि ९८१५२९२३७५ (लालबाबु पाण्डे) ।

यस्तै पिप्राढी फ्युज सेवाको लागि ९८१५२१२२९६ (छविलाल यादव), ९८१९२२९३५५ (भोला यादव), फेटा फ्युज सेवाको लागि ९८४५७३९४०६ (जोखन दास), ९८४५८८९८६८ (लालबाबु ठाकुर), ईनर्वासिरा फ्युज सेवाको लागि ९८१४२१९३९३ ( उद्दव कुशवाहा) र वितरण तथा प्रशारण लाईन अवरुद्ध भएमा वा विद्युत दुर्घटना अथवा घर बत्ती अवरुद्ध आदि भएमा मर्मत गर्नका लागि ०५३५५०९८३ र ९८५५०४९१४५ मा सम्पर्क गर्न सकिने वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर