Thursday, July 23, 2026

सुनको मूल्य ३ हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

कलैया, ०२ वैशाख। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।

आज सुन तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यस आघि बिहिवार सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै बिहीबार चाँदी एक हजार ९ सय २५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर