Thursday, June 4, 2026

प्रतितोला १६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

spot_img

कलैया, १४ जेठ। आज बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ। सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो। त्यस्तै, बुधबार चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर