Sunday, July 19, 2026

भ्याट हटेसँगै आज देखि डिजिटल कारोबारको शुल्क घट्यो

कलैया, १६ जेठ। आज ( शुक्रबार) देखि डिजिटल कारोबारको शुल्क घटेको छ। सरकारले डिजिटल भुक्तानीमा लगाउँदै आएको भ्याट खारेज गरेसँगै आज देखि सेवा शुल्क घटेको हो ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले डिजिटल भुक्तानीमा मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको हो । बिहिबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो कर हटाउने घोषणा गरेका थिए। आज देखि लागु भएको छ।

यसअघि ११ रुपैयाँ ३० पैसा लाग्दै आएको शुल्क अब १० रुपैयाँ लाग्ने छ । त्यस्तै ९ रुपैयाँ ४ पैसा लाग्दै आएको शुल्क ८ रुपैयाँ लाग्ने छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर