Wednesday, June 3, 2026

सुनको मुल्य तोलामा १६ सय बढ्यो, कतिमा हुदैछ कारोबार ?

spot_img

कलैया, २९ जेठ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज (बिहीबार) सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य १५ रुपैयाँले घटेर २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार १ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर