Thursday, September 10, 2026

विमान दुर्घटनाको जानकारी लिन गृहमन्त्री साह अहमदाबादको लागि रवाना

Advertisement
Advertisement Advertisement

काठमाडौँ, २९ जेठ। भारतका गृह मन्त्री अमित साह अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाको बारेमा जानकारी लिन अहमदाबादको लागि रवाना भएका छन्।

गृहमन्त्री साह दुर्घटना स्थलमा राहत कार्यको निगरानी गर्न र आवश्यक पहल गर्न अहमदाबादको लागि रवाना भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन्।

दुर्घटनाग्रस्त विमानमा लण्डनको लागि उडेको थियो भने विमानमा गुजरातका पुर्व मुख्यमन्त्री विजय रुपाणी सहित २४२ जना यात्रु सवार थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर