27.4 C
Kalaiya

Friday, August 29, 2025
spot_img
27.4 C
Kalaiya
Friday, August 29, 2025

अहमदाबादमा भएको विमान दुर्घटनामा ३०० जनाभन्दा बढीको मृत्यु भएको आशंका

spot_img
spot_img
spot_img

काठमाडौँ, २९ जेठ। भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको विमान दुर्घटनामा ३०० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ।

Advertisement

विमान खसेको भवनमा पनि ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । विमान खसेको भवनमा डाक्टरहरू बस्ने गर्थे । दुर्घटनाका बेला त्यहाँ ५०–६० जना डाक्टर रहेको बताइएको छ । उनीहरूको अवस्थाबारे यथार्थ जानकारी आइसकेको छैन ।

Advertisement

यस्तै उक्त विमान दुर्घटनामा गुजरातका पुर्व मुख्यमन्त्री विजय रुपाणी र चालक दलका सदस्यसहित २४२ जना सबैको मृत्यु भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन्।

Advertisement

उक्त विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ जना क्यानिडियन नागरिक र ७ जना पोर्चुगिज नागरिक थिए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर