15.2 C
Kalaiya

Friday, December 12, 2025
spot_img
15.2 C
Kalaiya
Friday, December 12, 2025

कोरोना संक्रमित एक महिलाको मृत्यु

spot_img
spot_img

कलैया, १० असार। कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलामको सूर्याेदया नगरपालिका निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिएका छन।

Advertisement

मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।

Advertisement

परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा मंगलबार बिहान भर्ना गरिएको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर